February 24, 2025 |
Market Review
Pre-IPO कम्पनिहरुमा लगानी: ठुलो अवसर, ठुलो चुनौती
नेपालमा निजी कम्पनीहरूमा लगानी गर्नु धेरै खुद्रा लगानीकर्ताहरूको लागि आकर्षक सम्भावना बनेको छ, विशेष गरी यी कम्पनीहरूले IPO निस्काशन गरेपछि यथेस्ट प्रतिफल पाउने वाचाका कारण । हुन पनि छोरा-छोरीको उच्च...